दफा १७
राष्ट्रियताको अस्थायी प्रमाण–पत्र कायम रहने अवधि
पानी जहाजको दर्ताको निमित्त कारवाई
चलिरहेको अवस्थामा राष्ट्रियताको अस्थायी प्रमाण–पत्र जारी गरिएको मितिले ६ महीना सम्म वा
पानी जहाज भारत वा पाकिस्तानको कुनै बन्दरगाहमा आई नपुगेसम्म जुन पहिले हुन्छ सो
मितिसम्म राष्ट्रियताको अस्थायी प्रमाणपत्र बमोजिम पानी जहाज चलाउन पाइनेछ र यस्तो
अवस्थामा राष्ट्रियताको अस्थायी प्रमाणपत्र दर्ताको प्रमाणपत्र सरह मानिनेछ ।
तर, दफा १६ को उपदफा (१) को खण्ड (ख) बाहेक कुनै पानी जहाजले एक पटकभन्दा
बढी अस्थायी प्रमाण–पत्र प्राप्त गर्ने छैन्।